शिक्षा मन्त्रीद्धारा कक्षा सन्चालनका लागि वैकल्पिक माध्यमको प्रयोगमा जोड

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले प्रमुख शहरहरूको नियमित कक्षा बन्द भएपनि  वैकल्पिक कक्षा बन्द नगर्न आग्रह गर्नुभएको छ । ललितपुरमा आयोजित एक कार्यक्रमपछि पत्रकारसँग कुरा गर्दै स्वास्थ्य मन्त्रालयले तोकेको जिल्ला र शहरका विद्यालयमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन नभएपनि अनिवार्य रूपमा वैकल्पिक माध्यम प्रयोग गरी कक्षा सञ्चालन गर्न आह्वान गर्नुभएको हो । मन्त्री श्रेष्ठले स्वाथ्य तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्ड पालना गरी परीक्षाको सञ्चालन गर्न कुनै समस्या नहुने जानकारी दिदै स्वाथ्य मापदन्डलाई कडाईकासाथ पालना गरी परीक्षा सञ्चालन गर्दा कुनै समस्या नहुने स्पष्ट पार्दै, 'सरकारले परीक्षा सञ्चालन भएका विद्यालयको अनुगमन गर्दा गलत देखिए कारबाही...

भिडियो

पोखरा, २५ प’ष . मर्दिखोला शैक्षिक प्रतिष्ठानले कास्कीका विभिन्न सरकारी विद्यालयलाई करिब ३ लाख बराबरको शैक्षिक सामाग्री तथा छात्रवृत्ति प्रदान गरेको छ . कास्की माछाप’च्छ«े गाउँपालिकाको श’क्लागण्डकी माविमा श’क्रबार प्रतिष्ठानको २! औं वार्षिकोत्सवको अवसरमा विद्यालयह?लाई सहयोग गरेको हो . प्रतिष्ठानले ६) हजार बराबरको २ वटा प्रोजेक्टर, ४) हजार बराबरको विज्ञान प्रयोगशालाका सामान, ४) हजार बराबरको प’स्तक हस्तान्तरणका साथमा विभिन्न विद्यालयका २५ जना गरिब तथा जेहेन्दार विद्यार्थीह?लाई ! लाख ५) हजार ?पैयाको छात्रवृत्ति प्रदान गरेको छ . प्रतिष्ठानले प्रत्येक वर्ष कास्कीका विभिन्न विद्यालयलाई शैक्षिक सामान हस्तान्तरण र छात्रवृत्ति प्रदान गर्दै आएको...