पाठ्याक्रमको अन्यौल समाप्तः कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू
ने. रे. सो. दुम्सीकोट उपशाखाको साधारणसभा सम्पन्न
नेपाली कांग्रेसको क्षेत्रीय विरोध सभा सम्पन्न: ओलीको निरंकुश शैलीले जनता सडकमा…
नेपाली काँग्रेसले तनहुँ घटनाबाट प्राप्त शिक्षाः २९ गते देशब्यापी आन्दोलनको…
कक्षा १२ को परीक्षा पुनः सुचारु
सुर्खेत – देशभर आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने क्रममा शिक्षा तर्फको बजेटमा सवैभन्दा अग्रपंतिमा रहेर कर्णाली प्रदेशले भर्चुअल तथा दूरशिक्षाको पूर्वाधार विकास गर्नका लागि ११ करोड रकम विनियोजित गरेको छ । सोमवार आर्थिक वर्ष २०७७–०७८ का लागि ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको कर्णाली प्रदेश सरकारले शिक्षा क्षेत्रका लागि ८९ करोड रुपैयाँ विनियोजन गरेको थियो । अवश्यकतालाई मध्यनजर गरेर बालबालिकाको पठनपाठनलाई प्राथमिकता दिएको जनाईएको छ । यसका लागि एफएम रेडियो, टेलिभिजन र इन्टरनेटसमेतको माध्यमबाट दूर शिक्षा प्रदान गर्न भर्चुअल रिसोर्स सेन्टर सहित आवश्यक पुर्वाधार विकास गरिने जनाइएको छ ।...
तनहुँ – जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले चाडपर्वको पूर्वसन्ध्यामा आफ्नो शुभकामना सन्देश मार्फत जिल्ला भरिका सराेकारवाला सम्पूर्ण व्यक्तिहरुप्रति लक्षित रहेर सवारी साधन चलाउनको लागि सचेत गराउँदै सन्देश प्रवाह गरेको छ । जिल्ला ट्राफिक प्रहरी इन्चार्जको रुपमा रहेका रेशमबहादुर रानाभाटले विजया दशमी, शुभ दीपावली एवं छठ पर्वको सम्पुर्ण देशबासी तथा जिल्लाबासी अामा बुबा, दाजुभाइ, दिदीबहिनीहरुमा शुभकामना...
कोभिड– १९ ले शैक्षिक संस्था पूर्णरुपमा ठप्प भएको अवस्थामा शिक्षा क्षेत्रको अवस्था के कस्तो होला...
दमौली– १५ वर्षीय स्कुले एक बालिका १६ दिनदेखि वेपत्ता भएकी छन । लमजुङको मध्यनेपाल नगरपालिका...
काठमाडौं। नोबेल पुरस्कारबाट सम्मानित तथा स्टेनफोर्ड बायोफिजिसिस्ट वैज्ञानिक माइकल लेविटका अनुसार विश्वमा कोरोनाभाइरसको सबैभन्दा ठूलो...
विद्यालयमा द्वन्द्व व्यवस्थापन दुई फरक–फरक विचारहरु बीचको संघर्षलाई द्वन्द्व भनिन्छ । व्यक्ति–व्यक्ति र समूहका बीचमा हुने फरक सोचाइ र असहमतिको कारणले द्वन्द्वको सृजना हुन्छ । कुनै संस्था वा संगठनको लक्ष्य र उक्त लक्ष्य प्राप्तिका विधि जस्ता कुराहरुमा देखिने असमझदारीको अवस्था नै द्वन्द्व हो । द्वन्द्वलाई नकारात्मक रुपमा मात्र हेर्नुभन्दा लक्ष्य प्राप्तिका लागि गरिएको द्वन्द्व सकारात्मक पनि हुनसक्छ भन्ने मान्यता राख्नु...
सुर्खेत – देशभर आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने क्रममा शिक्षा तर्फको बजेटमा सवैभन्दा अग्रपंतिमा रहेर कर्णाली प्रदेशले भर्चुअल तथा दूरशिक्षाको पूर्वाधार विकास गर्नका लागि ११ करोड रकम विनियोजित गरेको छ । सोमवार आर्थिक वर्ष २०७७–०७८ का लागि ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको कर्णाली प्रदेश सरकारले शिक्षा क्षेत्रका लागि ८९ करोड रुपैयाँ विनियोजन गरेको थियो । अवश्यकतालाई मध्यनजर गरेर बालबालिकाको पठनपाठनलाई प्राथमिकता दिएको जनाईएको...
तनहुुँ — व्यास नगरपालिका क्षेत्रमा रहेको इट्टा उघोगमा सञ्चालनमा रहेका बाल बिकास शिक्षा (ECEC) प्रति नगरपालिकाको शिक्षा शाखाले चासो व्यक्त गरेको छ । शिक्षा शाखा...
तनहुँ –ब्यास नगरपालिका वडा नं. १० मा स्त्री रोग सम्बन्धी निशुल्क स्वास्थ्य परीक्षण तथा उपचार ब्यवस्थापन तालिम सञ्चालन भएको छ । Woman for Woman Foundation...
काठमाडौं – शिक्षक सेवा आयोगले माध्यामिक शिक्षकको नेपाली, अंग्रेजी र गणितको विषयगत पाठ्यक्रम सार्वजनिकको छ । विषयगत रुपमा अध्यापन अनुमति पत्रको नतिजा प्रकाशन संगै विषयगत...
पोखरा – परीक्षाको नाम सुन्दै धेरैको मन तर्सन्छ त्यसमा पनि SEE परीक्षालाई सबैले भविष्य निर्माणको गेटको रुपमा लिने गर्नाले पनि कलिला बालबालिकाहरुमा मानसिक दबाव सृजना...
पोखरा, २५ प’ष . मर्दिखोला शैक्षिक प्रतिष्ठानले कास्कीका विभिन्न सरकारी विद्यालयलाई करिब ३ लाख बराबरको शैक्षिक सामाग्री तथा छात्रवृत्ति प्रदान गरेको छ . कास्की माछाप’च्छ«े गाउँपालिकाको श’क्लागण्डकी माविमा श’क्रबार प्रतिष्ठानको २! औं वार्षिकोत्सवको अवसरमा विद्यालयह?लाई सहयोग गरेको हो . प्रतिष्ठानले ६) हजार बराबरको २ वटा प्रोजेक्टर, ४) हजार बराबरको विज्ञान प्रयोगशालाका सामान, ४) हजार बराबरको प’स्तक हस्तान्तरणका साथमा विभिन्न विद्यालयका २५ जना गरिब तथा जेहेन्दार विद्यार्थीह?लाई ! लाख ५) हजार ?पैयाको छात्रवृत्ति प्रदान गरेको छ . प्रतिष्ठानले प्रत्येक वर्ष कास्कीका विभिन्न विद्यालयलाई शैक्षिक सामान हस्तान्तरण र छात्रवृत्ति प्रदान गर्दै आएको...
काठमाडौं – नेपाल सरकारले कक्षा ६ देखि सरकारी स्कुल पढेका विद्यार्थीले मात्रै उच्च शिक्षा अध्ययनमा छात्रवृत्तिको अवसर पाउने ब्यवस्था गरेको छ । यसअघि माध्यमिक शिक्षा परीक्षा एसईई उत्तीर्ण गरेपछि छात्रवृत्तिमा प्रतिस्पर्धा गर्न पाइन्थ्यो । अन्नपूर्ण पोष्टमा सूर्यप्रसाद पाण्डेले छात्रवृत्ति पाउन ६ कक्षादेखि नै सरकारीमा शिर्षकमा प्रकाशित खबर अनुसार शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकले यस्तो व्यवस्था गरेको...