त्रिविद्धारा स्थगित परीक्षा तालिका पुनः सार्वजनिक

शिक्षा सञ्चार संवाददाता  |  २५ कार्तिक २०७७, मंगलवार  |    167  Views

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले कोभिड  का कारण स्थगित परीक्षाको पुनः परीक्षा तालिका सार्वजनिक गरेको छ । विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुद्धारा सेमेष्टर परीक्षा प्रणाली अनुसार सञ्चालन गरिने चार बर्षे स्नातक तह ब्याचलर अफ म्याथम्याटिकल साइन्स विषय तेश्रो बर्ष पाँचौ शत्र २०७४ समूह भन्दा अगाडीका समूहको आंशिक परीक्षाको परीक्षा तालिका सार्वजनिक गराएको सूचनामा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *