पोखरा, २५ प’ष .
मर्दिखोला शैक्षिक प्रतिष्ठानले कास्कीका विभिन्न सरकारी विद्यालयलाई करिब ३ लाख बराबरको शैक्षिक सामाग्री तथा छात्रवृत्ति प्रदान गरेको छ . कास्की माछाप’च्छ«े गाउँपालिकाको श’क्लागण्डकी माविमा श’क्रबार प्रतिष्ठानको २! औं वार्षिकोत्सवको अवसरमा विद्यालयह?लाई सहयोग गरेको हो . प्रतिष्ठानले ६) हजार बराबरको २ वटा प्रोजेक्टर, ४) हजार बराबरको विज्ञान प्रयोगशालाका सामान, ४) हजार बराबरको प’स्तक हस्तान्तरणका साथमा विभिन्न विद्यालयका २५ जना गरिब तथा जेहेन्दार विद्यार्थीह?लाई ! लाख ५) हजार ?पैयाको छात्रवृत्ति प्रदान गरेको छ . प्रतिष्ठानले प्रत्येक वर्ष कास्कीका विभिन्न विद्यालयलाई शैक्षिक सामान हस्तान्तरण र छात्रवृत्ति प्रदान गर्दै आएको छ .
कार्यक्रममा बागल’ङका प्रतिनिधि सभा सांसद डा. स’र्य पाठकले म’ल’कलाई सकरात्मक पथ तर्फ लैजान शिक्षित ह’न’पर्ने बताए . उनले भने– ‘शिक्षा यस्तो औजार हो ज’न म’ल’कलाई सकारात्मक परिवर्तन गर्न म’ख्य भ’मिका खेल्छ . तर शिक्षाको स्तर कस्तो छ भन्नेमा पनि फरक पर्छ .’ शिक्षा क्षेत्रमा स’धार ह’न’ आवश्यक भएको बताउँदै अन्य क्षेत्र जस्तो शिक्षा क्षेत्रमा विकासको फड्को मार्न नसकेकोमा द’ख व्यक्त गरे . उनले भने– ‘विकास भनेको बाटो मात्र होईन्, सबै क्षेत्रको विकास ह’न’ ज?री छ . शिक्षा क्षेत्रमा सरकारको लगानी ज्यादै न्य’न छ . शिक्षाको उचित निती नबनेसम्म शैक्षिक क्षेत्र माथी उठ्न सक्दैन .’
त्यसैगरि मर्दिखोला शैक्षिक प्रतिष्ठानका संस्थापक डा. राम गिरीले विद्यालय जीवनमा आफ’सँगै पढ्ने साथीलाई परेको पिडा अ?लाई नपरोस् भनि प्रतिष्ठानको श’?वात गरेको बताए . उनले भने– ‘बाल्यकालमा मेरो साथी पढाईमा निकै राम्रो भएपनि आर्थिक अभावमा पढ्न पाएन . त्यस्तो कसैलाई नहोस् भनी प्रतिष्ठानमार्फत गरिब तथा जेहेन्दार विद्यार्थीह?लाई सहयोग तथा छात्रवृत्ति प्रदान गर्दै आएको छ’ .’ पढाईमा उद्देश्य र आत्मवल बलियो भयो भने लक्ष्य अवश्य प’रा ह’ने उनी बताउँछन् . नेपालका विद्यालय तथा विद्यार्थीमा अझैपनि नैतिकताको खाँचो रहेको उनको भनाई थियो . अबको शिक्षा जिवनउपयोगी ह’न’पर्नेमा उनको जोड थियो .
कार्यक्रममा माछाप’च्छ«े गाउँपालिकाका अध्यक्ष कर्ण बहाद’र ग’?ङ, नेपाल अभिभावक महासंघ कास्कीका उपाध्यक्ष गोपाल गिरी, माछाप’च्छ«े ५ का वडाध्यक्ष ज’मबहाद’र ग’?ङ, श’क्लागण्डकी माविका प्राचार्य शान्तिरमण पोखरेल, माछाप’च्छ« ३ का वडाध्यक्ष स’र्यप्रसाद लम्साल, श’क्लागण्डकी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रबिलाल पोखरेललगाएतले श’भकामना मन्तव्य राखेका थिए .
कार्यक्रमको समापन गर्दै प्रतिष्ठानका सचिव डिल्लीराम गिरीले सरकारी विद्यालयलाई समयमै प्रतिष्ठानसँग माग गर्न अन’रोध गर्दै सहयोग निरन्तर रहने बताए . विद्यालयलाई अति आवश्यक सामानह? अन’गमन गरेर सहयोग गर्ने प्रतिवद्धता व्यक्त समेत गरे . कार्यक्रमको संचालन प्रतिष्ठान सदस्य अनिल लामिछानेले गरेका थिए .