युवा ब्यवसायी सुनिल न्यौपानेद्वारा मुन स्टार होटल एण्ड लज सन्चालनमा

शिक्षा सञ्चार संवाददाता  |  ७ कार्तिक २०७७, शुक्रबार  |    166  Views

तनहुँ – युवा ब्यवसायी सुनिल न्यौपानेद्वारा बैदेशिक रोजगारीमा धेरै पसिना बगेको अव स्वदेशी भूमिका केही गर्नु पर्छ भन्दै ब्यास १० वैरेनी स्थित मुन स्टार होटल एण्ड लज सन्चालन गरेका छन्। होटलको सुभारम्भ ब्यास नगर प्रमुख बैकुण्ठ न्यौपाने ले गर्नुभएको छ । उक्त कार्यक्रममा वडा नम्बर 10 अध्यक्ष तुलसी राम सापकोटा, चन्द्रमाया परियार, वडा सदस्यहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु को उपस्थिति रहेको थियो। ब्यास मार्गको नजिक र यस क्षेत्रको आवश्यकता पनि रहेकाले यस किसिमको व्यवसाय को महत्व रहेको र युवा ब्यवसायीलाई अगाडि बढाउन भरपुर सहयोग गर्नुपर्ने उपस्थित व्यक्तिहरुको भनाइ थियो। ब्यवसायी सुनिल न्यौपानेलाई सफलताको शुभकामना । होटलको लोकेशन र शुभकामनाका लागि भिडियोमा जानुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *