विद्यालयका छात्राहरुलाई प्रजनन स्वास्थ्य तालिम

शिक्षा सञ्चार संवाददाता  |  २० फाल्गुन २०७६, मंगलवार  |    711  Views

तनहुँ –ब्यास नगरपालिका वडा नं. १० मा स्त्री रोग सम्बन्धी निशुल्क स्वास्थ्य परीक्षण तथा उपचार ब्यवस्थापन तालिम सञ्चालन भएको छ । Woman for Woman  Foundation को प्रायोजन र सुनौलो नयाँ गोरेटे कृर्षिसहकारी संस्था ब्यास ९ गजौडे को आयोजनामा वडा नं. १० को श्री चण्डिदेवी रा. मा. विका छात्राहरु सहित वडाका आमा समूहका

अध्यक्षहरु, वडा भित्रका स्वास्थ्य स्वयं सेवीकाहरु, विद्यालयका महिला शिक्षकहरु, शहरी स्वास्थ्य केन्द्रका अहेव एवं अनमिहरु उपस्थित रहेको कार्यक्रममा Woman for Woman  Foundation का नेपाल प्रतिनिधि विश्वनाथ पौडेल, स्टाफ नर्स सुमित्रा आचार्यले तालिममा प्रशिक्षकको भूमिका खेलेका थिए भने संस्थाका विष्णु अधिकारी र राजु आचार्यले सहजता प्रदान गरेका थिए ।

सहभागिता भई स्वास्थ्य लाभ लिन सक्ने समेत वडा अध्याक्ष सापकोटाले जानकारी दिएका छन् । कार्यक्रममा महिला वडा सदस्य लक्ष्मी परियार, वडा सचिव पुष्प आचार्य, वि. ब्य. स. का प्रतिनिधि एवं शिक्षकहरुको समेत उपस्थिति रहेको थियो । सहभागिता भई स्वास्थ्य लाभ लिन सक्ने समेत वडा अध्याक्ष सापकोटाले जानकारी दिएका छन् । कार्यक्रममा महिला वडा सदस्य लक्ष्मी परियार, वडा सचिव पुष्प आचार्य, वि. ब्य. स. का प्रतिनिधि एवं शिक्षकहरुको समेत उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *