शिक्षक माथिको राजनीति

शिक्षा सञ्चार संवाददाता  |  १८ माघ २०७६, शनिबार  |    4952  Views

नेपालमा शिक्षक बनेर त्यसपछि राजनीति गर्ने ब्यक्तिहरु प्रधानमन्त्री देखि सभामुखसम्म बनी सकेका छन् तर शिक्षकको पिडा बुझ्ने राजनेता भेटाउन गाह्रो भएको छ । १८ थरीका शिक्षक बनाउने र नीनै शिक्षकहरु मथि राजनिीत गर्ने शिवाय अन्य काम अगाडी बढ्न नसकेको परिवेशमा सामाजिक सञ्जालमा एउटा कार्टुन भाइरल भएको छ जुन सान्दर्भिक पनि छ । वर्तमान परिवेशलाई एथार्थ रुपमा यस कार्टुनले गजागर गरेको छ । राजनीति गर्नेलाई भ¥याङ्ग बनेर शिक्षक र कर्मचारी घुँडा टेकेर बसेका छन् कुर्चीमा पुगेपछि फेरी शिक्षकले राजनीति ग¥र्यो भनी बरालिन थाल्छन् । यथार्थता चित्रण गरी कार्टुन निर्माण गर्ने ब्यक्तिलाई धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *