शिक्षक सेवा आयोगले विज्ञसूचि तयार गर्ने (सूचना सहित)

शिक्षा सञ्चार संवाददाता  |  १२ श्रावण २०७७, सोमबार  |    65  Views

काठमाडौं – परीक्षालाई थप प्रभावकारी बनाउन शिक्षक सेवा आयोगले विज्ञ सूची अद्यावधिक गर्ने भएको छ । आयोगबाट सञ्चालन हुने परीक्षा तथा नतिजालाई स्तरिकृत बनाउन तथा उत्तरपुस्तिका परीक्षणमा विश्वसनीयता कायम गर्न विज्ञ सूची अद्यावधिक गर्ने भएको हो ।

 

 

 

विभिन्न योग्यता सहित आयोगले विज्ञ सूचीमा पर्नका लागि भदौ ३० गते भित्र आयोगको ठेगानामा आफ्नो व्यक्तिगत विवरण पठाउन आग्रह गरेको छ । हालै लाईसेन्सको परीक्षामा अत्यन्त कम मात्रामा परिक्षार्थी सफल भएपछि थप परीक्षाको विश्वसनियता बढाउनेगरि आयोगले विज्ञमार्फत काम गर्न लागेको हो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *