सर्वोच्च अदालतद्वारा संसद विघटनको विपक्षमा फैसला

शिक्षा सञ्चार संवाददाता  |  ११ फाल्गुन २०७७, मंगलवार  |    702  Views

कठमाडौं – सर्वोच्च अदालतले संसद विघटनको विपक्षमा फैसला गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो । यस संगै लामो समय सम्मको अन्यौलता समाप्त भएको छ। संसद पुनःस्थापना संगै राजनैतिक सरगर्मी बढेको छ अव के गर्ने भन्ने सबै पार्टीहरु छलफलमा लागेका छन् । प्रधानमंत्री केपी शर्मा वली राजनैतिक र कानुनी छलफलमा ब्यस्तता रहेको राजिनामा सम्म हुनसक्ने सम्भावना रहेको श्रोतको भनाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *