स्वतन्त्र शिक्षक तथा कर्मचारी युनियनको गठनः शिक्षक महासंघ झाेले भएकाे आरोप

पाेखरा - शिक्षा क्षेत्रमा भएका राजनैतिक हस्तक्षेप र सामूहिक स्वतन्त्र आवाज उठाउने उद्देश्यका साथ सम्पूर्ण शिक्षकहरूको एकीकृत आवाज उठान गर्ने गरी कुनै दलको पनि भातृ सङ्गठन वा शुभेच्छुक संगठनको रुपमा नरहने घाेषणा सहित स्वतन्त्र शिक्षक तथा कर्मचारी युनियनको उदय भएको छ । रामराज राजवंशीकाे अध्यक्षतामा ५७ सदस्यिय तदर्थ समिति सार्वजनिक गरिएकाे हाे ।  मंगलबार भर्चुअल पत्रकार सम्मेलन मार्फत युनियनको केन्द्रीय तदर्थ समिति सार्वजनिक गरिएको हो । दिउँसो १ बजे गरिएको पत्रकार सम्मेलनमा पार्टीको झोला बोक्ने शिक्षकहरुले आफ्नो पाटी सत्तामा हुँदा मौन बस्ने र केहीलाई विदेश भ्रमण गराइदिएर कर्मचारीतन्त्रले शिक्षा चलाएको भन्दै दलगत भन्दा माथि उठेर...

भिडियो

पोखरा, २५ प’ष . मर्दिखोला शैक्षिक प्रतिष्ठानले कास्कीका विभिन्न सरकारी विद्यालयलाई करिब ३ लाख बराबरको शैक्षिक सामाग्री तथा छात्रवृत्ति प्रदान गरेको छ . कास्की माछाप’च्छ«े गाउँपालिकाको श’क्लागण्डकी माविमा श’क्रबार प्रतिष्ठानको २! औं वार्षिकोत्सवको अवसरमा विद्यालयह?लाई सहयोग गरेको हो . प्रतिष्ठानले ६) हजार बराबरको २ वटा प्रोजेक्टर, ४) हजार बराबरको विज्ञान प्रयोगशालाका सामान, ४) हजार बराबरको प’स्तक हस्तान्तरणका साथमा विभिन्न विद्यालयका २५ जना गरिब तथा जेहेन्दार विद्यार्थीह?लाई ! लाख ५) हजार ?पैयाको छात्रवृत्ति प्रदान गरेको छ . प्रतिष्ठानले प्रत्येक वर्ष कास्कीका विभिन्न विद्यालयलाई शैक्षिक सामान हस्तान्तरण र छात्रवृत्ति प्रदान गर्दै आएको...