राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

शिक्षा सञ्चार संवाददाता  |  २ भाद्र २०७७, मंगलवार  |    182  Views

काठमाडौं- नेपाली साहित्यका  अग्रज ब्यक्तित्व पूर्व शिक्षा मन्त्री समेत रहेका राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । १०२ वर्षको उमेरमा उहांको निधन भएको हो । नेपाली साहित्य जगतमा बाँचुन्जेल एकछत्र लागिरहेका धिमिरेको विद्यालय तहदेखि उच्च अध्ययन सम्म  साहित्यिक कृतिहरूको समावेश रहेका छन् । अग्रज साहित्यिक ब्यक्तित्वको निधनले हर नेपाली साहित्यलाई अपूरणिय क्षति पुगेको छ । राष्ट्रकवि माधवप्रसाद घिमिरेप्रति शिक्षा सञ्चार मिडिया हार्दिक श्रद्धासुमन प्रकट गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *